कोशीका मुख्यमन्त्री भन्छन् – आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटबीच तालमेल मिलेको छैन
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आवधिक योजना एकातिर नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गइरहेको बताउनुभएको छ । कोशी प्रदेश योजना आयोगले पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रुपमा...
युनिकोड
मिति रूपान्तरण