मधेश

जरलहवामा आगलागीबाट दुई वटा बस्ती नै खरानी, ९७ घर जले,पीडितले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाए

महोत्तरी । मटिहानी नगरपालिका–६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन् । मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो हावाहुरीले उडाएर बस्तीभरि फैलिएपछि मियाँ टोल र...