मधेश प्रदेशमा शुक्रवार सार्वजनिक बिदा
जनकपुर । मधेश प्रदेशमा भोली (शुक्रवार) सार्वजनिक बिदा दिइएको छ । मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि बिदा दिएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल
युनिकोड
मिति रूपान्तरण