नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज एक विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । आईजीपी दीपक थापा बुधबारबाट अवकाशमा गएसँगै खापुङले आजबाट
युनिकोड
मिति रूपान्तरण