समाचार

गभर्नर नियुक्तिमा बिचौलियाबीच तानातान चलिरहेको छ : प्रचण्ड

लुम्बिनी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा बिचौलियाबीच तानातान चलिरहेको आरोप लगाएका छन्। प्रेस सेन्टर नेपाल रूपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार बिचौलियाको चगुलमा फसेको आरोप...