सुनसरीको दुहबीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
इटहरी । सुनसरीको दुहबीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार दुहबी नगरपालिका–३ फुटानी चोक–वसनपुर भित्री सडक खण्डमा बिहीबार राति ९ः४५ बजेतिर दुर्घटना भएको हो । आफैं अनियन्त्रित भएर को ३९ प...
युनिकोड
मिति रूपान्तरण