समाचार

लेटाङमा मापसे गरेर लडेका कमलको अस्पताल पूर्याउनसाथ मृत्यु

विराटनगर : मोरङको लेटाङमा मादक पदार्थ सेवन गरेर बाटोमा लडिरहेको अवस्थामा भेटिएका १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिका ४ मिलन चोकका ३८ वर्षीय कमल श्रेष्ठ मापसे गरेर बाटोमा लडिरहेको अवस्थामा बिहीबार...