जनावरलाई थापेको विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर पुर्ने ब्यक्ती पक्राउ
सिरहा । गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ...
युनिकोड
मिति रूपान्तरण