समाचार

आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान

भक्तपुर : मध्यपुरथिमि–३ गठ्ठाघर निवासी ७८ वर्षीया मिश्री देउजा साेमबार वृद्धाभत्ताबापत प्राप्त रकम बोकेर मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित ज्ञानविज्ञान महायज्ञस्थल पुगिन्। बैङ्कबाट आइतबार निकालेको रु ११ हजार १११ वृद्धाभत्ता बोकेर छोरी बिणाको साथमा आइपुगेकी उनले मानव...