समाचार

रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा स्थित जिल्ला कारागार पुर्‍याइएको छ। शुक्रबार राति काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते बिहान ९ः१२ बजे यति एअरलाइन्सको...