समाचार

झण्डै १२ घण्टापछि ‘डार्ट’ प्रयोग गरी बाघ नियन्त्रणमा

इटहरी : सप्तरी डिभिजन वन क्षेत्र नजिकमा पर्ने फत्तेपुरको बस्तीमा पसेको बाघलाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको छ । खोरिया टोलको बस्तीमा सोमबार बिहान करिब ७ बजेतिर पसेको बाघलाई साँझ ६ बजेतिर मात्रै नियन्त्रणमा लिइएको...