समाचार

मनकामनाबाट फर्किएको माइक्रो दुर्घटना : एकको मृत्यु, १४ जना घाइते

काठमाडौं । मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रो दुर्घटनामा परेको छ । गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटनामा परेको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएको जिल्ला...