समाचार

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा आगामी चैत ११ गते

विराटनगर : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आगामी चैत ११ गते सोमबार आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिले फागुन १५ गते बसेको बैठकमा विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजे सभा...