समाचार

सुनसरीको दुहबीमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना, आमाको मृत्यु, छोरा गम्भीर घाइते

विराटनगर : सुनसरीको दुहबीमा अहिले बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परेर इटहरी घर भएकी महिलाको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् । प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत दुहबी नगरपालिका–८...