समाचार

इलाममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

इलाम : इलाम जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि माई नगरपालिकाको शितली खेलमैदानमा सुरु हुँदैछ। प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका करिब ९०० खेलाडीले भलिबल, कबड्डी, एथलेटिक्स, उसु, कराँते र तेक्वान्दोजस्ता ६ विधाका खेलमा प्रतिस्पर्धा...