समाचार

मन्त्रिपरिषद् बैठक सुरु, कांग्रेसका मन्त्री अनुपस्थित

काठमाडौं :जेनजी आन्दोलनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिलाइपछि केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। तर, बैठकमा कांग्रेसबाट सरकारमा