समाचार

संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ काठमाडौँमा शुभारम्भ

काठमाडौं : नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आएको द्विपक्षीय संयुक्त अभ्यास सगरमाथा फ्रेन्डशिपको पाँचौँ संस्करण आज(आइतबार)काठमाडौँमा औपचारिक रूपमा सुरु गरिएको छ । भदौ २२ गतेदेखि सुरु भएको यो अभ्यास भदौ ३१ गतेसम्म