नेपाल सरकारसँग सम्पर्कमा एक्स, सूचीकरणबारे चासो
काठमाडौं : नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै चर्चित सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) नेपाल सरकारको सम्पर्कमा आएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार एक्सको सिंगापुरस्थित कार्यालयबाट मन्त्रालयमा आधिकारिक पत्राचार
युनिकोड
मिति रूपान्तरण