अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० भन्दा बढी पुग्यो
अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० भन्दा बढी पुगेको छ । भूकम्पमा परी दुई हजारभन्दा बण्ी मानिस घाइते भएका छन्। भूकम्पको कम्पन अफगानिस्तानको काबुलदेखि पाकिस्तानको इस्लामावादसम्म महसुस गरिएको छ । आइतबार
युनिकोड
मिति रूपान्तरण