समाचार

धरानमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

धरान : धरानमा घरआँगनमै बनाइएको पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान उपमहानगरपालिका–१९, दिपेन्द्रमार्गकी युमि तामाङ आज आफ्नै घरमा माछा पाल्नका लागि बनाइएको पोखरीमा डुबेर घाइते भएकी थिइन्। उनलाई