समाचार

सेप्टिक ट्याङ्कीमा निसासिँदा पाँचथरमा एक मजदुरको ज्यान गयो, तीन जना घाइते

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ स्थित घुर्विसेमा निर्माणाधीन सहकारी भवनको सेप्टिक ट्याङ्कीमा निसासिएर एक मजदुरको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । बुधबार साँझ करिब साढे पाँच बजे ट्याङ्कीको सर्टिङ खोल्ने क्रममा