राजनीति

संसद्मा अनुभवीहरूलाई लामो निरन्तरता दिनुपर्छ: तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा अनुभवहरूलाई लामो निरन्तरता दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा आइतबार बोल्दै उनले संसद्मा नयाँले सिक्ने र अनुभवीहरूले नै परिष्कृत कानुन बनाउन सक्ने भएकाले...