राजनीति

बैशाखीमा मात्रै हिँडेर कांग्रेस कहीँ पुग्न सक्दैन् : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले माओवादीको बैशाखी टेकेर सत्ताको मात्रै चिन्ता गरेर हिँडेको कांग्रेस कहीँपनि पुग्न नसक्ने बताएका छन् । उनले कुनै पुराना नेताले सत्ताको लागि कसैको बैशाखी नटेकेको उल्लेख गर्दै पार्टीलाई पुरानो...