राजनीति

राजावादी आन्दोलनमा घाइते रेविकाको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी

काठमाडौं : गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री लेखकले सिभिल अस्पतालमा पुगेर उपचारत खत्रीको स्वास्थ्य अवस्थाबारे...