राजनीति

एमाले रतुवामाईको अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा नेकपा (एमाले) नगर कमिटीको अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि शनिबार मतदान हुँदा दाहालले बाजी मारेका हुन् । शनिबार नै सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार दाहाल...