राजनीति

महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छः राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष हुन् । उनी २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन्। विसं २०४७ मा अखिल नेपाल महिला सङ्घ हुँदै राजनीतिमा प्रवेश गरेकी...