राजनीति

कुलमान घिसिङलाई हटाउन सरकारले कुनै चलखेल गरेको छैन : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने क्रममा कुनै किसिमको चलखेल नगरेको बताएका छन्। आज तनहुँको डुम्रेमा सुरु हुने सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री...