कोशीका मुख्यमन्त्रीले सांसदहरुलाई भने, ‘५० लाख भन्दा कमको बजेट समावेश नगर्नू’
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योजना बैंकबाट प्रदेश सरकारलाई बजेट निर्माणका लागि थिति र विधि बसाल्न मद्दत गर्ने बताएका छन् । कोशी प्रदेश योजना आयोगद्वारा आज आयोजित ‘कोशी प्रदेशस्तरीय आयोजना तर्जुमासम्बन्धी अन्तरक्रिया’ मा...
युनिकोड
मिति रूपान्तरण