प्रदेश खबर

मधेस सरकारद्वारा छोरी शिक्षा बिमा कार्यक्रमका लागि प्रस्ताव आह्वान

जनकपुर : मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रमका लागि वाणिज्य बैङ्क र बिमा कम्पनीहरूलाई सिलबन्दी प्रस्ताव पत्र पेस गर्न आह्वान गरेको छ । शिक्षा विकास निर्देशनालय जनकपुरधामद्वारा जारी...