प्रदेश खबर

दुर्गा प्रसाईं आसामबाट नियन्त्रणमा, कोशी प्रहरी के भन्छ ?

इटहरी(डेक्स) : तीनकुने क्षेत्रमा गत चैत्र चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतबाट नियन्त्रणमा आएका जनाइएको छ । आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको श्रोतको दाबी...