पर्यटनका माध्यमबाट कोशीलाई सम्पन्न बनाउन सकिने यस क्षेत्रका जानकारहरू बताउदछन । पर्यटन वर्षको पूर्व सन्ध्यामा ‘लोकतन्त्र र पर्यावरण’ शीर्षकमा अन्तरक्रिया समेत गरिएको छ ।
मुख्यमन्त्री कार्की प्रदेशको अर्थतन्त्र समेतलाई चलायमान बनाउनका लागि वर्ष महत्त्वपूर्ण साबित हुनेमा समेत विश्वस्त देखिएका छन् । पर्यटन वर्षको उद्घाटनका लागि प्रदेशको सम्पूर्ण मन्त्रीपरिषद्का साथै संयन्त्र समेत तीनजुरे प्रस्थान गर्दै छ ।
प्रतिक्रिया