मोरङको सुनवर्षीबाट बेवारिसे अवस्थाको लागुऔषध बरामद
विराटनगर : प्रहरीले मोरङको सुनवर्षीबाट सोमबार साँझ ठुलो परिमाणमा बेवारिसे अवस्थाको लागुऔषध बरामद गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुनवर्षी नगरपालिका–९ स्थित हरिशचन्द्रगढी खोलाको पूर्वतर्फको बाटोमा बेवारिसे अवस्थामा लागुऔषध फेला परेको हो
युनिकोड
मिति रूपान्तरण