प्रदेश खबर

खोटाङमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा

खोटाङ । खोटाङका दशजना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् । यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पुर्‍याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् । अभियानका संयोजक सञ्जयकुमार...