प्रदेश खबर

बाढीपहिरो र डुबान : सडक पुल पुन:निर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

काठमाडौँ । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने...