सङ्गीतकार राम दियालीको निधन
इलाम / चर्चित वाद्यवादक राम दियालीको निधन भएको छ । आइतबार अपराह्न उनको निधन भएको हो । फोक्सोसम्बन्धी समस्याका कारण ८६ वर्षको उमेरमा उनको निधन हो । बिस १९९५ सालमा जन्मिएका उनी २०१२ सालमा भारत...