अन्तर क्याम्पस पुरुष फुटबल प्रतियोगिता हुने
इलाम / आगामी पौष ६ गतेबाट अन्तर क्याम्पस आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले प्रतियोगिता गर्ने भएको हो । प्रतियोगिताको व्यवस्थापन क्याम्पस विद्यार्थी कल्याण तथा...
युनिकोड
मिति रूपान्तरण