प्रदेश खबर

किसानका समस्या समाधान गर्न किसान महासङ्घको सरकारलाई आग्रह

इलाम / नेपाल किसान महासङ्घ केन्द्रीय कार्य समितिको बैठकले किसानका समस्या समाधानकालागि सरकारलाई घच्घच्याउने निर्णय गरेको छ । इलाममा बसेको चौथो नियमित बैठकले अनुदान वितरण गर्दा वास्तविक किसान समक्ष नपुग्ने भएकाले पहुँचवाला भन्दा पनि कृषि...