प्रदेश खबर

झुम्का कारागारमा कैदिको शंकास्पद तबरले मृत्यु

झुम्का- सुनसरीको झुम्का कारागारभित्र एक जना कैदिको कुटपिटका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय न्यायाधीश राई रहेको प्रहरीले जनाएको छ। पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकेला गाउँपालिका घर...