सांसद चौधरीको पहलमा बर्दघाटमा ट्रमा सेन्टर बन्ने, भवनको डिजाइन स्वीकृत
बर्दघाट- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा अस्पताल निर्माण हुने भएको छ । नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीको विशेष पहलमा अस्पताल निर्माण हुने भएको...
युनिकोड
मिति रूपान्तरण