खेलकुद

सन्दीप लामिछानेले अमेरिकाको भिसा पाए, आजै बेलुका उड्ने

काठमाडौं– सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जाने जानकारी दिएको छ । यस अघि राष्ट्रिय क्रिकेट टिमसँगै क्यानडा...