खेलकुद

इलाम गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै रेड स्टार झापा अन्तिम चारमा

इलाम : इलाम सदरमुकाममा जारी दोस्रो इलाम गोल्डकपको अन्तिम चारमा रेड स्टार झापाले आफूलाई सुरक्षित गरेको छ । मङ्गलवार भएको खेलमा रेड स्टार झापाले मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान...