इटहरी । नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
शनिबार बिहान प्रदेश प्रमुखको कार्यालयमा सनाखतका क्रममा बहुमत जुटाउन सफल भएपछि कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाकाे सनाखत सकिएपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
Discussion about this post