पथरी , पथरीशनिश्चरे नगरपालिका १० मोरङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतवार राति दमक नगरपालिका ५ झापा बस्ने वर्ष ३५ सानेकुमार राईको दुर्घटनामा परी मृत्युु भएको हो ।
पश्चिमबाट पूर्व तर्फ गइरहेको मे ९ प ७१८० नम्बरको स्कुटरले सडक किनारामा रोकेर राखेको ए.०४.००१ त ०३३९ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा स्कुटर चालक राई घाइते भएका थिए । स्थानीय र प्रहरीले घाइते अवस्थामा रहेका राईलाई उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी पठाएपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post