धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरू पढाई सुचारुको माग गर्दै रिले अनसनमा बसेका छन ।
“विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा” भन्ने नारा सहित गत ६ दिन देखि विद्यार्थीहरूले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा सञ्चालनका गतिविधिहरू यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै रिले अनसनमा उत्रिएका हुन ।
तस्बिरहरू : निशा राई
Discussion about this post