Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमण्डौ । नेपालको प्रतिष्ठित स्टील कम्पनी प्रिमियर स्टील प्रालिले ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिराटनगरमा प्रिमियर स्टीलले देशभरका डिलरहरुको उपस्थितिमा ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा कम्पनीका तर्फबाट निर्देशकहरू पवन सारडा, साैरभ सारडा, अनुपम राठी, अभिजित सिहं लगायतले कम्पनीका बारेमा प्रकाश पार्दै हालका उत्पादनहरू, गुणस्तर, बजार बिस्तारका याेजना र भावी रणनितिका विषयमा डिलर संचालकहरूलाइ जानकारी गराएका थिए ।
कार्यक्रममा प्रिमियर स्टीलका ब्रान्ड एम्बेसडर समेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपालको प्रतिष्ठित स्टील कंपनी प्रिमियर स्टीलसँग आवद्द भएर कार्यक्रममा सहभागी हुन पाउदा गाैरवकाे अनुभुति भएकाे उल्लेख गरेका थिए ।
कार्यक्रममा डिलरहरूले पनि आफ्नो अनुभव सहित बजारकाे तत्कालिन अवस्था र बजार बिस्तारका उपायहरूका बिषयमा कम्पनीलाई सुझाव दिएका थिए ।
साेही अवसरमा सहभागी डिलरका संचालकहरूलाइ उद्योगकाे भ्रमण गराइएकाे थियाे ।
शारदा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा स्थापित प्रेमियर स्टील अहिले पूर्वी नेपालकाे स्थपित कम्पनीका रुपमा स्थापित बन्दै गएको छ । दैनिक ८०० टन भन्दा बढी उत्पादन क्षमता भएको यो उद्योग सुनसरीको दुह
Discussion about this post