ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिका २ बस्ने ६२ की पुर्खमाया राईको भिरबाट खसेर मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएकोमा भिरबाट लडदा राइको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मृतक राइको शबलाइ शुरिक्षत राखेर कानुनि प्रक्रियाको लागि थप अनुुशन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
Discussion about this post