इटहरी । मोरङको कटहरी गाउँपालिका ७ को भित्री सडकमा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्र–१–०२–००१ क ३८९ नम्बरको टिपरले ठक्कर दिंदा को–२२ प ७८२३ नम्बर मोटरसाइकलमा सवार ग्रामथान ६ का ३३ वर्षीय पप्पु सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post