सिमलताल बस दुर्घटनाको एक वर्ष : यस्तो छ घटनास्थल

शनिबार, २८ असार २०८२

चितवनको सिमलतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ । सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरूमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन ।

फोटोहरु :

 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार