बुधवार शेयर बजार ९.६१ अंकले बढ्यो, २,९८३ बिन्दुमा कायम

बुधबार, ०७ साउन २०८२

काठमाडौं : बुधवार नेप्से सूचक सामान्य वृद्धि भएको छ। बजार ९.६१ अंकले बढेर २,९८३ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९८ कम्पनीको शेयर मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ।

यसदिन कुल कारोबार रकम १९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार