विराटनगरमा शुक्रबार सार्वजनिक बिदा

विहीबार, १९ भदौ २०८२

विराटनगर : विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ । 

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले बताए । ढुङ्गेलका अनुसार अत्यावश्यक सेवाबाहेक महानगरअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार